Search This Blog

Friday, February 8, 2013


अंग्रेजीमा एउटा भनाइ छ, don't make promises you can't keep... ठिक त्यस्तै जे यो पेजको एडमिनले गरेका छन्... जरुरि छैन धेरै लाइक आउने फोटो राम्रो नि हुन्छन् तर त्यहाँ लाइक धेरै आएको कुरा त सत्य हो... फेरि दुइ अलग विधा राख्नुको मतलब नि त्यही हुन्छ.. यदि पुर्याउन सकिन्न भने यस्तो गर्नु नि राम्रो हैन... बाँकि मुल्यांकन पेजका अन्य फलोअरहरुलाई नै जिम्मा दिंदै एो पेजको एड्मिनले गरेको गल्ति एक हप्ताभित्र सच्याउन अनुरोध गर्दछु...
हेर्नुहोस् यो पहिलो फोटो जसमा लाइक धेरै पाउने फोटोलाई आगामी एक वर्ष प्रोफाइल पिक्चर बनाइने कुरा उल्लेख गरिएको छ...

अनि यो दोश्रो फोटो जसमा मैले खिचेको फोटोले धेरै लाइक पाएको बताइएको छ  (जुन पहिले यो पेजको प्रोफाइल पिक्चर बनाइएको पनि थियो)...

हामी सिकारु भएपनि यहाँ पोस्ट गरिने फोटो मेरो निजी ब्लग/फेसबुक कलेक्सन आदिबाट हटाएर सामान्य नियम पालन गरी यहाँ पोस्ट गरेँ तर यो पेजका एड्मिनले सोसल मिडियाका सामान्य नर्म्सलाइ समेत फलो गर्न सकेनन्... के यही सब हुन्छ???

No comments:

Post a Comment