Search This Blog

Sunday, February 3, 2013

एक हप्ते हेटौंडा बसाइका अनुभूतिहरु तस्विरमार्फत....

एक हप्ते हेटौडा बसाइका केही सम्झना.. भोलि यिनलाई स्मृतिमै राखेर राजधानी भनाइएको फोहोरको खाल्डोमा आत्मियता बाँड्न जानुछ, ठाउँ सम्झेर जान मन छैन तर साथीहरु संग भेट्न पाइने लोभले हिंडाइरहेकोछ, एक खाले mixed filling लिएर |


 मित्रद्वय सर्जल बिडारी र मनिषा पौडेल बिबाह बन्धनमा बाँधिए... खुशीको क्षणमा हामी पनि सहभागी थियौं.. 


मकवानपुर टुरिजम बोर्ड (MTB) को अफिस साथी राम अग्रवालको सहयोगमा सेटअप भयो... अफिसबाट आगामी MTB Mountain bike competition का काम हुन्छन्..... सोही अफिसमा एक झलक....


साथी प्रज्वल खरेल पनि बसुष्मा लटौला संग बिबाह बन्धनमा बाँधिए... संगै पढ्ने थुप्रै साथीहरु फेरि भेट हुँदा खुशी लाग्यो...


हाम्रो महान गौरवशाली पार्टी (नेक्पा माओबादी) को सातौं राष्ट्रिय ए_कता? महाधिवेशन हेटौंडामा आजदेखि सुरु भयो... कार्यक्रममा उर्लिएको बिशाल जनलहर हेर्न हामी पनि गयौं.. महाधिवेशनले व्यक्तिभन्दा पार्टी माथि अनि पार्टीभन्दा देश माथि सोचेर कार्यनीति तय गर्न सकोस.. यही शुभकामना...

No comments:

Post a Comment