Search This Blog

Saturday, July 28, 2012

दृष्य फरक कोणबाट.... म र मेरो क्यामरा...

 सितापाइला माथिको गाउँ जहाँबाट काठमाडौँ खाल्डो धेरै राम्रो देखिँदो रहेछ....
 थानकोट दहचोक तिरको दृष्य....
 म क्यामरा चलाउन सिक्दै छु... आज पहिलो प्रयास सिकेरै क्यामरा चलाउने.... यसको लागि म सुदिप दै प्रति धेरै आभारी छु.... अगामी दिनमा पनि त्यस्तै सहयोग आशा गर्दछु....
 किर्तिपुर/ट्यान्गलाफाँट र पृष्ठभूमिमा भैंसेपाटी क्षेत्र....
 श्वेत गुम्बा भ्यु... र मेरो क्यामराको रेन्ज...
 सुदिप दाइ.... आफ्नो क्यामराको साथमा....
 थानकोट एउटा फरक कोण हेराइको.....
घाँस की मान्छे..... यो त्यतिकै हो.. हे हे हे 

No comments:

Post a Comment